९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमानमाथि ८ विकेटको जितसँगै इंग्ल्याण्डको सुपर एटमा पुग्ने सम्भावना यथावत

अ+ अ-

काठमाडौँ । टी-२० विश्वकपमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको छ । एन्टिगुवाको सर भिभियन रिचर्ड्स रंगशालामा बिहीबार राति भएको खेलमा इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको थियो । 

बलिङतर्फ उत्कृष्ट प्रदर्शनका कारण ओमानको टोली ४७ रनमा मात्रै अलआउट भयो । जवाफमा इङ्ल्यान्डका ब्याट्सम्यानले ३.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

इंग्ल्याण्डका लागि खेल एकतर्फी रह्यो । ओमानका सोहेव खानले ११ रन बनाउँदा अरु १० ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । ओमानले विश्वकप २०२४ का सबै खेल हारेको छ ।

इंग्ल्याण्डका स्पिनर आदिल रसिदले ४ विकेट लिए । मार्क वुड र जोफ्रा आर्चरले ३–३ विकेट लिए । ४८ रनको जवाफी लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डका कप्तान जोस बटलरले २४ रन बनाए । उनले ८ बल फेस गर्दा १ छक्का र चार चौका प्रहार गरे । यसैगरी फिल साल्ट १२ रनमा आउट हुँदा ३ बल फेस गरे । 

उनले २ छक्का प्रहार गरे । दोस्रो विकेटको रूपमा विल ज्याक ५ रनमा पभेलियन फर्किएका थिए । कप्तान बटलरलाई जोनी वेरिस्टोले २ बलमा ८ रनकोन टआउट पारि खेल्दै साथ दिएपछि इंग्ल्याण्डले सहजै जित निकाल्न सफल भयो ।

यो जितसँगै इंग्ल्याण्डको प्लेअफको आशा बढेको छ । स्कटल्याण्डको ५ अंक छ । इंग्ल्याण्डको ३ अंक छ । इंग्ल्याण्डलाई ठूलो अन्तरले जित्न आवश्यक थियो । अब स्कटल्याण्डले अन्तिम खेलमा अष्ट्रेलियासँग पराजय भोगेमा र इंग्ल्याण्डले नामेवियालाई पराजित गरेमा सुपर एटमा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस