२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरको बजेट कार्यान्वयनमा सुधार

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले बजेट कार्यान्वयनमा सुधार गरेको छ । महानगरका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा ल्याएको बजेट कार्यान्वयन अघिल्लो आवभन्दा सुधार आएको हो ।

चालु आवमा महानगरले कुल ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बजेट ल्याएको थियो । जसमध्ये ५ अर्ब ४३ करोड ५७ लाख अर्थात् ८३ दशमलव ६२ प्रतिशत खर्च भइसकेको महानगरले जनाएको छ ।

महानगरले चालु खर्च स्वभाभिवक रूपमा सधैँ गर्ने भए पनि यो आवमा पुँजीगत खर्च पनि बढाएको छ । पुँजीगत तर्फ छुट्याएको ४ अर्ब २१ लाख रुपैयाँ मध्ये ८१.३ प्रतिशत खर्च गर्न सफल भएको हो ।

यस्तै चालु खर्च तर्फ २ अर्ब ४९ करोड ८४ लाख मध्ये ८५ दशमलव ४१ प्रतिशत महानगरपालिकाले खर्च गरेको छ । आन्तरिक राजस्व तर्फ २ अर्ब ४० करोड लक्ष्य राखेकोमा ९८।५ प्रतिशत संकलन भएको छ । अन्तिम दिनसम्म १०० प्रतिशत नै हुने महानगरको दाबी छ ।

महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले महानगरले पुँजीगत खर्च बढ्दा महानगरको खर्च बढेको बताइन् । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले सम्भवत अहिलेसम्मको उत्कृष्ट बजेट कार्यान्वयन भएको दाबी गरे ।

अघिल्ला आवहरूमा महानगरले दोस्रो नगरसभा मार्फत बजेटको अनुमान संशोधन गर्ने गरे पनि यो पटक नगरेको उनको तर्क छ । गत आर्थिक वर्ष २०७९/८० मा ललितपुर महानगरपालिकाको कुल बजेट ६ अर्ब ३५ करोड ३५ लाख थियो ।