सिँचाइ पनि पूर्वाधार विकास मन्त्रालयमै गाभ्ने तयारी, शक्ति र बजेट केन्द्रीकरणको चिन्ता
काठमाडौँ । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको जलस्रोत तथा सिंचाई विभागलाई पूर्वाधार विकास मन्त्रालयमा गाभ्ने तयारी अघि बढाएको छ। मंगलबार (असोज १३ गते) बसेको मन्त्रिपरिषद् बैठकमा यस विषयमा...