६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज ललितपुरका यी स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने

अ+ अ-

काठमाडौँ । ललितपुरको पुल्चोक वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा आज ३ घण्टा बिजुली अवरुद्ध हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको बागमती फिडर र टेकुपुल्चोक फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका  विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो। 

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। अन्डरग्राउन्ड प्रोजेक्टका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

त्यस्तै टेकुपुल्चोक फिडर अन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति क्वाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा पनि भूमिगत लाइनसम्बन्धित काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

निर्धारित समय अगाडि नै काम सकिए सो समयभन्दा अगाडि नै लाइन सुरु हुनसक्ने समेत प्राधिकरणले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस