२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् वर्षाको नयाँ रेकर्ड कायम गर्ने २५ मौसम केन्द्रहरू

अ+ अ-

काठमाडौँ । देशका १४ वटा जिल्लाका २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेका छन् । जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार २५ वटा केन्द्रले २४ घण्टाको अवधिमा वर्षाको नयाँ रेकर्ड कायम गरेका हुन् ।

सक्रिय रहेको मनसुन न्यून चापिए प्रणालीको कारण बिहीबारदेखि शनिवार सम्म देशका धेरै स्थानहरूमा अतिदेखि धेरै अति तथा केही स्थानमा धेरै वर्षा भएको थियो ।

पछिल्लो समय मापन गरिएको वर्षाको तथ्याङ्क अनुसार १४ वटा जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिमा वर्षाको पुरानो रेकर्ड तोडेको विभागले जनाएको छ ।