चीन-नेपालबीच आपतकालीन जलविज्ञान सूचना आदानप्रदानलाई निरन्तरता
काठमाडौँ । नेपालमा विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन चीनले आपतकालीन जलविज्ञान तथा मौसमसम्बन्धी निगरानी सूचना नेपालसँग नियमित रूपमा साझा गर्ने भएको छ। जलस्रोत मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट...