२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोस्नियामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु, दर्जनौँ घाइते

अ+ अ-

काठमाडौँ । बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । हर्जेगोविना-नेरेत्वा क्यान्टन सरकारका प्रवक्ता डार्को जुकाले जबलानिका क्षेत्रमा आएको बाढी र पहिरोमा परी १३ जनाको मृत्यु भएको शनिबार पुष्टि गरेका हुन् । 

रातभरको निरन्तर वर्षाले शनिबार उद्धार कार्यमा अवरोध भएको बोस्नियाली सञ्चारमाध्यमले जनाएको छ । अचानक आएको बाढीपहिरोबाट बच्न मानिसहरूसँग आफ्नो घरबाट बाहिर निस्कने समय समेत नभएको अल जजिराले उल्लेख गरेको छ । 

आकस्मिक बाढीले देशभर व्यापक प्रभाव पारेको छ। बोस्नियाको केन्द्रीय निर्वाचन आयोगले प्रभावित नगरपालिकामा सप्ताहन्तका लागि निर्धारित स्थानीय चुनाव स्थगित गर्ने निर्णय गरेको छ, तर अन्य स्थानहरूमा मतदान जारी राख्ने निर्णय गरेको छ । वैज्ञानिकका अनुसार बोस्नियाको सुख्खा जमिनले बाढीको पानी अवशोषणमा बाधा पुर्‍याएको अल जजिराले उल्लेख गरेको छ ।