२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि १० उम्मेदवार

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंग्याएको छ।

उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उम्मेदवार :

१- भीमकुमार लक्सम्वा-ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष
२- रामगोपाल वली- झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष
३- वलराम सरदार-मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष
४- नगेन्द्र लिम्वू-तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष
५- तेतर साह-सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद स् वडा अध्यक्ष
६- टेकराज भट्टराई-ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख
७- घनश्याम दाहाल-ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद स् वडा अध्यक्ष
८- सन्जिव काफ्ले-उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष
९- नवराज बस्नेत-उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष
१०- भाईकाजी आले-गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष