‘रिक्त प्रदेश सभा सदस्य र स्थानीय तहका पदमा कानुनअनुसार उपनिर्वाचन गरिन्छ’ : निर्वाचन आयोग
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका कारण रिक्त भएका प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख-उपप्रमुख पदमा कानुनले तोकेको समय सीमाभित्र उपनिर्वाचन गरिने निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोगको कार्यालयमा आयोजित...