१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौबहिनीका ७ राष्ट्रिय खेलाडी सम्मानित

अ+ अ-

काठमाडौँ । नौबहिनी गाउँपालिकाकाले ७ जना खेलाडीहरूलाई सम्मान गरेको छ । नौबहिनीमै जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका खेलाडीलाई सम्मान गरिएको हो ।

खेलाडीहरूलाई पालिकाले सोमबार जनही २०/२० हजार नगदसहित सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले जानकारी दिए ।

सम्मानित हुनेहरूमा नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट (एनपीएल) विजेता क्रिकेट खेलाडी तुलबहादुर थापा, राष्ट्रिय भलिबल खेलाडी कमला शाही, अन्तर्राष्ट्रिय अल्ट्राधावक दामोदर बुढामगर, अन्तर्राष्ट्रिय अल्ट्राधावक एवम् कराँते खेलाडी हुमी बुढामगर, कराँतेकै नमराज रानामगर, अन्तर्राष्ट्रिय प्रोफेशनल थाइ बक्सिङ खेलाडी गुमान घर्ती मगर र यु-१६ राष्ट्रिय क्रिकेट खेलाडी करण घर्ती मगर रहेका छन् ।

पालिका अध्यक्ष दिलबहादुर थापा र उपाध्यक्ष बिष्णा थापाले संयुक्त रूपमा दोसल्ला ओढाएर खेलाडीहरूलाई सम्मान गरेका थिए ।

नगदसहित सम्मान पत्र हस्तान्तरण गर्दै अध्यक्ष थापाले खेलाडीहरूको हौसला बढाउन सम्मान गरिएको बताए ।

अल्ट्राधावकद्वय गुमान घर्ती र हुमी बुढामगर उपस्थित नभएकाले उनीहरूको पुरस्कार आफन्तले बुझेको पालिकाले जनाएको छ ।

सम्मान ग्रहण गर्दै क्रिकेटर तुलबहादुर थापाले जन्मभूमिमा खेलाडीलाई सम्झेर हौसला प्रदान गरेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा थप मिहिनेत गर्ने वाचा गरे ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार क्रिकेट खेलाडी तुलबहादुर थापालाई यसअघि दुई लाख रुपैयाँ बराबरको खेलकुद सामग्री पनि सहयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस