२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८.३ गुणा बढ्यो अरुण भ्याली हाइड्रोपावरको नाफा

अ+ अ-

काठमाडौँ । अरुण भ्याली हाइड्रोपावरको नाफा ८.३ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा १९ करोड ४२ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ करोड ३२ लाख रुपैयाँ थियो ।

बिक्री आम्दानी बढ्नु तर वित्तीय लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको छ । विद्युत् बिक्री आम्दानी पहिले ३ करोड २० लाख रुपैयाँ रहेकोमा अहिले १४ करोड १२ लाख रुपैयाँ छ ।

कम्पनीको वित्तीय लागत उच्च दरले घटेको छ । यस्तो लागत पहिले ७ करोड ६२ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड २८ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १० रुपैयाँ ९ पैसा छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ । बिहीबार बजार बन्द हुँदा सेयर मूल्य प्रतिकित्ता २६३ रुपैयाँ ५० पैसा छ ।