२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-नागरिकका आक्रोशको आगोमा रोटी सेक्नेहरू छन्

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकको असन्तुष्टिको आक्रोशलाई आगोलाई प्रयोग गरेर एक थरी रोटी सेक्न चाहेको बताएका छन् ।

राजावादीहरूको प्रदर्शनलाई लक्षित गर्दै महामन्त्री थापाले आक्रोशको आगो निभाउने दायित्व काँग्रेसको रहेको बताए ।

सुदूरपश्चिम काँग्रेसको पहिलो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नागरिकमा असन्तुष्टि रहे पनि निराशा भने नरहेको बताए ।

‘जसले २०६० सालमा माओवादीले लखेट्दा पनि हामीलाई साथ दिए । जसले राजाले अधिकार खोसेको बेलामा पनि हामीलाई साथ दिए । पहिलो संविधान सभा असफल भएको बेलामा पनि साथ दिए । ती नागरिकहरूमा आज असन्तुष्टि देखिएको छ,’ उनले भने ।

उनीहरूले व्यवस्था बदल्छु भनेर काँग्रेसलाई साथ दिँदै आएको उनको भनाइ थियो ।

नागरिकहरूले उठाएका प्रश्नबारे थापाले भने, ‘तिमिले व्यवस्था बदलेपछि मेरो अवस्था बदलिन्छ भनेर भन्यौँ । तिमिले भनेको जस्तो मेरो अवस्था बदलिएको छैन ।’

लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने थापाको भनाइ छ ।