गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको फरमुल्लाह मन्सुरको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण भएको दाबी गरेका छन् । नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा उनले विशेष महाधिवेशनमार्फत काँग्रेस रूपान्तरण भएको दाबी...