२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद्को गतिरोधबारे काँग्रेस-रास्वपा छलफल

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूको बैठक बसेको छ ।

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सहभागी छन् ।

रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी छन् । दुई पक्षबीच संसदको गतिरोधका विषयमा छलफल भइरहेको बताइएको छ ।

संसद् भवनमा दुई पक्षवीच संवाद भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी गराए । संसद भवनको शंकर हलमा दुई दलका नेताको बैठक भएको उनले बताए ।

भिजिट भिसा प्रकरणमा रास्वपा लगायतका प्रतिपक्ष दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका छन् । सत्ता पक्ष काँग्रेस र एमाले भने गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने अडान राखिरहेका छन् ।

संसद्‌मा बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलले संसद बैठक सञ्चालन हुन दिइरहेका छैनन् ।