२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को टिप्पणी-‘मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो’

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीले घुस डिल गरेको अडियो बाहिरिँदा प्रधानमन्त्रीले एक्सन नलिनु लाजमर्दो काम भनेका छन् ।

सोमबार संसद्‌मा सम्बोधनपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘यो त लाजमर्दो कुरा भयो, देशकै बेइज्जत भइराखेको छ, सरकारको त कुरै छोडिदिनुस्, लाज पचाएको जस्तो भएको छ ।’

उनले थपे, ‘सुशासन आयोगको अध्यक्ष भनेर सरकार आफैँ बस्ने आफ्नै क्याबिनेटका मन्त्रीहरूको खुलेआम अडियो र भिडियो बाहिर आउँदा पनि केही गर्न नसक्ने भनेपछि यो भन्दा कमजोर, लाचार र निरीह सरकार अरु हुनै सक्दैन ।’

‘प्रचण्ड’ले सरकारले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टीआरसी विधेयक पास गर्नेबाहेक केही काम गर्न नसकेको टिप्पणी पनि गरे ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक गत भदौ ७ गते पारित गरेको थियो ।

उनले टीआरसी विधेयक पारित गरेकोमा सरकारलाई धन्यवाद दिएको स्मरण पनि गरेका छन् ।

‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंग्याउने कुरामा सरकारसँग केही पनि साँठगाँठ नगरेको दाबी गरे ।

‘टीआरसीसँग फेरि विभिन्न प्रकारका अरू(अरू पनि साटिए, बेला बेला कुलमान साटिए भनेर भन्ने चर्चा पनि छ। त्यो होइन। बिल्कुल गलत कुरा हो,’ उनले भने ।