सरकार ठिक ढंगले अगाडि बढ्न नसकेको ‘प्रचण्ड’को टिप्पणी
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ठिक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन् । बिहीवार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग...