२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सोनम थेबे संघमा आबद्ध छैनन्’ : युवा संघ

अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै आबद्ध नभएको स्पष्ट पारेको छ । 

बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै उनी संघमा नरहेको स्पष्ट पारेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमार्फत सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको निवासमा आगजनि गरिएको विध्वंसकारी घटनासँग राष्ट्रिय युवा संघ नेपाललाई जोडेर मिथ्या तथा भ्रामक प्रचारप्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाको सवालमा सदैव राजनीतिक, सामाजिक र कानुनी मूल्य-मान्यताको अधिनमा रहेर पैरवी गर्दै आएको प्रष्ट पारेको छ ।

ज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ नेपाल यस विषयमा विभिन्न सञ्चार माध्यम र आम जनतालाई भ्रममा नपर्न अनुरोध गर्दछ । साथै, संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याउने वा गैर कानुनी गतिविधि गर्ने हकमा, संगठनले आन्तरिक अनुसन्धानात्मक र कानुनी कारबाही गर्ने कुरा स्पष्ट गर्दछ ।’ सोनम थेबे आन्दोलनका क्रममा राप्रपाका रविकिरण हमाल सँगसँगै देखिएको संघले दाबी गरेको छ ।