दमौली । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट सोमवार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको संख्छया बढ्दो छ । तस्बिर: कृष्ण न्यौपाने