काठमाडौँ । शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ नियुक्त भएकी छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।