काठमाडौँ। राष्ट्रिय सभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११:३० बजे समितिको बैठक कक्षमा बस्नेछ । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ।