काठमाडौँ । लोक सेवा आयोगले सब-इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गरी सब-इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नम्बर १४८५३/०८१-८२ (खुला) १४८५४/०८१-८२ दलित नेपाल इञ्जि. सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) सब- इञ्जिनियर पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची:







