२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयन गर्नको लागि पार्टी मातहतमा निर्देशन दिएको छ।

शनिवार बसेको बैठकको निर्णय कार्यान्वयनका लागि प्रदेश, जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्री, पालिका र वडा समितिलाई निर्णय कार्यान्वयनका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलले पत्र काट्दै निर्देशन दिएका हुन्।

काँग्रेसले विगतमा गरिएको अनुशासनको कारबाही फिर्ता लिँदै पार्टी परित्याग गरेकाहरूलाई फर्किन आह्वान गरेको छ। यस्तै बैठकले बौद्धिक र व्यावसायिक क्षेत्रमा आबद्ध भएकाहरूलाई पनि काँग्रेसमा सक्रिय हुन आह्वान गरेको छ।