काठमाडौँ । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शुक्रबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।







