२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक विपरीत हो : सचिन तिमल्सिना

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार सचिन तिमल्सिनाले झण्डा जलाउने र निषेध गर्ने कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. २ मा घरदैलोका क्रममा स्थानीयसँगको साक्षात्कारमा उनले निर्वाचनका क्रममा देखिएको निषेध र उत्तेजनाको राजनीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

दाङ र मधेशलगायतका केही स्थानमा विभिन्न राजनीतिक दलका झण्डा जलाउने र दलहरूलाई निषेध गर्ने घटना सार्वजनिक भइरहँदा उनले त्यस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएका हुन् ।

उनले भने, ‘अस्ति दाङ र मधेशका केही स्थानमा राजनीतिक दलका झण्डा जलाउने र निषेध गर्ने जुन कार्य भए, ती लोकतान्त्रिक मूल्य र हाम्रो सामाजिक मर्यादा विपरित छन्,’ उनले भने, ‘हाम्रो समाज वर्षौँदेखि आपसी मेलमिलाप र सद्भावमा बाँधिएको छ। राजनीतिमा विचारको भिन्नता र प्रतिस्पर्धा स्वभाविक भए तापनि एक–अर्काका आस्था एवं राजनीतिक प्रतीकहरूप्रति अनादर प्रकट गर्नु कदापि स्वीकार्य हुन सक्दैन।’

उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र मर्यादित बनाउन सबै पक्षलाई अपिल गरेका छन् ।