२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पा-१ मा काँग्रेसका सन्दीप राना विजयी

अ+ अ-

काठमाडौँ । पाल्पा-१ मा नेपाली काँग्रेसका सन्दीप राना विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा १८ हजार ३३६ मत ल्याएर राना विजयी भएका हुन् ।

दोस्रो स्थानमा नेकपा एमालेका नारायणप्रसाद आचार्य कायम रहे । उनले १६ हजार ८१९ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विमल पन्तले १४ हजार ३३३ मत प्राप्त गरेका छन्, भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का हुमबहादुर सुनारी मगरले ९५१ मत प्राप्त गरे ।

यहाँ काँग्रेसको जितसँगै २०५१ देखिको कम्युनिस्ट गढ भत्किएको छ ।