‘संस्थालाई कमाइ खाने भाँडो नबनाऔँ’-सांसद राना
काठमाडौँ । नेपाली काँग्रेसका सांसद सन्दीप रानाले नेपाल वायुसेवा निगमको पछिल्लो निराशाजनक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारी संस्थानहरू ‘नियुक्ति खाने’ थलोका रूपमा परिणत भएको आरोप लगाएका छन् । शुक्रवार...