२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय सभा संसदीय दलको नेता तत्काल परिवर्तन गर्ने चर्चा उपयुक्त होइन’ : मीन विश्वकर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रिय सभा संसदीय दलको नेता तत्काल परिवर्तन गर्ने चर्चा उपयुक्त नभएको बताएका छन् ।

पछिल्लो समय राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलालाई प्रतिस्थापन गर्ने विषयमा पार्टीभित्र विभिन्न चर्चा चलिरहेको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

मंगलबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी भएका विश्वकर्मासँग सो विषयमा पत्रकारले जिज्ञासा राखेका थिए ।

जवाफमा उनले अहिलेको अवस्थामा दलको नेतृत्व परिवर्तन आवश्यक वा लाभदायक नहुने स्पष्ट पारे । उनका अनुसार नेतृत्व हेरफेरले पार्टीलाई कुनै ठोस राजनीतिक उपलब्धि दिने अवस्था पनि देखिँदैन ।

उनले पार्टीभित्र प्राथमिकताका अन्य महत्वपूर्ण कामहरू छाडेर केवल नेतृत्व विवादमा केन्द्रित हुनु उचित नहुने टिप्पणी गर्दै यस्तो अभ्यासले परिणाम नदिने बताएका छन् ।

0 Comments