सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकोमा काँग्रेसको आपत्ति
सुदूरपश्चिम । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट ल्याउन नसकेकाले आपत्ति जनाएको हो । संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री...