२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ममता शर्मा काँग्रेसको केन्द्रीय सदस्यमा मनोनीत, रास्वपा परित्यागपछि पार्टी जिम्मेवारीमा प्रवेश

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई पार्टीले केन्द्रीय तहको जिम्मेवारी प्रदान गरेको छ।

नेपाली काँग्रेसका सभापति गगन थापाले शर्मालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन्। उक्त निर्णय मंगलबार गरिएको हो।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार शर्मालाई केन्द्रीय समिति सदस्यको जिम्मेवारी औपचारिक रूपमा प्रदान गरिएको छ।

यसअघि शर्माले रास्वपा छाडेर काँग्रेसमा प्रवेश गरेकी थिइन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश संरचनाको संस्थापक नेतृत्वमा रहेकी थिइन्।

निर्वाचनका क्रममा पार्टी सञ्चालन र आन्तरिक व्यवस्थापनसँग सम्बन्धित असन्तुष्टिलाई कारण देखाउँदै उनले रास्वपा परित्याग गरेको बताइएको थियो।

यससँगै उनी हाल नेपाली काँग्रेसको केन्द्रीय संरचनाभित्र औपचारिक रूपमा समावेश भएकी छन्।

0 Comments