ममता शर्मा काँग्रेसको केन्द्रीय सदस्यमा मनोनीत, रास्वपा परित्यागपछि पार्टी जिम्मेवारीमा प्रवेश
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर नेपाली काँग्रेसमा प्रवेश गरेकी ममता शर्मालाई पार्टीले केन्द्रीय तहको जिम्मेवारी प्रदान गरेको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले शर्मालाई...