२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुरुष फुटबल टिमका प्रशिक्षक एरेनाले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक गुग्लिएर्ल्मो एरेनाले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि सिर्जित अन्यौलपूर्ण स्थितिमा उनले नेपाली राष्ट्रिय टिमको जिम्मेवारी छाडेको बताएका छन् ।

इटालियन मूलका प्रशिक्षक एरेनाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अगाडि बढाउन सकिन्न । म अहिलेको स्थितिलाई लिएर निकै निराश छु । अहिले नेपाली फुटबल गतिविधिविहीन स्थितिमा पुगेको छ ।’

Leave a Reply