२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली आत्मदाह प्रयास प्रकरणमा काँग्रेसको सरकारमाथि प्रश्न, ‘जिम्मेवारीबाट टाढिन मिल्दैन’

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले त्रिपुरेश्वरमा भएको आत्मदाह प्रयासको घटनालाई लिएर सरकारको भूमिका र संवेदनशीलतामाथि प्रश्न उठाएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा काँग्रेस सांसद बासना थापाले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह प्रयास गरेको घटनामा राज्यको तत्कालीन प्रतिक्रिया कमजोर देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै विगतमा राज्य व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाउने नेतृत्वले अहिले जनतासँग जोडिएका गम्भीर घटनामा जिम्मेवारीपूर्वक उपस्थित हुनुपर्ने बताइन्। उनले प्रधानमन्त्रीलाई प्रतीकात्मक रूपमा ‘कालो चस्मा खोल्ने’ समय आएको टिप्पणी गरिन्।

सांसद थापाले घटनाका क्रममा पीडितको उद्धारका लागि आवश्यक राज्य संयन्त्र तत्काल परिचालन हुन नसकेको दाबी गर्दै एम्बुलेन्ससमेत समयमै उपलब्ध नगराइएको आरोप लगाइन्।

उनको भनाइमा सरकार जनताको जीवन रक्षा र मानवीय संवेदनशीलताभन्दा प्रचारमुखी गतिविधिमा बढी केन्द्रित देखिएको छ। उनले राज्यको प्राथमिकता नागरिकको सुरक्षा र समस्या समाधानतर्फ हुनुपर्नेमा जोड दिइन्।

यसअघि सुकुम्वासी व्यवस्थापनका क्रममा भएको घटनालाई स्मरण गर्दै थापाले राज्यका निर्णय र कार्यशैलीका कारण नागरिकको ज्यान जाने अवस्था आउन नहुने बताइन्। उनले सरकारलाई जनताका पीडा र संवेदनशील विषयमा थप उत्तरदायी बन्न आग्रह गरिन्।

Leave a Reply