२० भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाली विदेशमन्त्री चो ह्युन नेपाल भ्रमणमा, समकक्षी खनालसँग भेटवार्ता हुने

अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौँ आइपुगेका छन्।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री चोले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा छलफल हुनुका साथै गत अगस्ट २६ मा रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोमा परी बेपत्ता भएका कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपाल सरकारले गरिरहेको प्रयासबारे विशेष कुराकानी हुने जनाइएको छ।

कोरियाली विदेशमन्त्रीको यो भ्रमणले दुई देशबीचको कुटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै विपद् व्यवस्थापन र उद्धार कार्यमा आपसी समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

0 Comments