काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा एकै इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेको छ ।
काठमाडौँविरुद्ध २२४ रन बनाएको पोखराले जितका लागि २२५ रनको लक्ष्य दिएको छ ।