२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयुर्वेद औषधि पसलमा ‘सिलबन्दी’

अ+ अ-

नेपालगन्ज । अवैधरुपमा सञ्चालन गरेको भन्दै नेपालगञ्जको एक आयुर्वेद औषधि पसललाई ‘सिलबन्दी’ गरिएको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगञ्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई सिलबन्दी गरिएको हो ।

दर्ता नगरेर सञ्चालनमा रहेको सो औषधि पसलले प्रतिबन्धित औषधि बिक्री गरेको र भ्रमात्मक प्रचारप्रसार गरेको पर्चा टोलीले फेला पारेको औषधि व्यवस्था कार्यालय, नेपालगञ्जका सुपरभाइजर यादवप्रसाद ढकालले बताए ।

यसैगरी अनुगमन टोलीले नेपालगञ्जको चितवन एग्रोभेट, हरिओम मेडिकल, उपकार मेडिकल हल र कुलाइसा मेडिकल हलको पनि अनुगमन गरेको थियो । सो एग्रोभेटले दर्ता नभएको औषधि बिक्री गरेको, म्याद नाघेको औषधि पसलमा राखेको, भेटेनरी औषधि पसल भए पनि कृषिको बीउबिजन, तथा कीटनाशकजस्ता विषादी राखेको पाइएकाले विभाागीय कारवाहीका लागि औषधि व्यवस्था कार्यालयमा बोलाइएको सुपरभाइजर ढकालले बताए । रासस