२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार पुर्नबाहलीको माग गर्दै टाउकोमा कालो पट्टी बाँधेर विरोध

अ+ अ-

डोटी । रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा सुरु भएको विरोध आन्दोलन आज पनि जारी रहेको छ ।

नेपाल पत्रकार महासङ्घ डोटी शाखाको अगुवाइमा पुर्नबाहलीको माग गर्दै धर्ना सुरु गरिएको आन्दोलनका क्रममा बिहीबार मुखमा कालो पट्टी बाँधेर धर्ना दिइएको थियो भने आज(शुक्रवार) टाउकोमा कालो पट्टी बाँधेर विरोध गरिएको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

पुनर्बहाली नरे चरण बद्ध आन्दोलन गर्ने जनाउँदै आएको महासङ्घ डोटीले पहिलो चरणमा तीन दिनसम्म पत्रकार महासङ्घ डोटीको अगुवाइमा प्रदेश प्रसारण केन्द्र दिपायलको गेटमा धर्ना दिएको हो ।

प्रदेश प्रसारण केन्द्र दिपायलमा १० वर्ष देखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, तीन वर्षदेखि कार्यरत डोटेली समाचार वाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र उद्घोषक चक्र कुँवरलाई बिना सूचना बर्खास्त गरेपछि महासङ्घले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै विज्ञप्ति जारी गर्दै पुर्नबाहलीको लागि माग गरेको थियो ।