२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरस : मृत्यु हुनेको संख्या ५९ हजार नाघ्यो, इटलीमा १४ हजार बढीले गुमाए ज्यान

अ+ अ-

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) ले विश्वभर ५९ हजार १ सय ४१ जनाको ज्यान गएको छ। यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ५८ हजार ६ जना संक्रमित भएका छन् भने २ लाख २८ हजार ४ सय ५ जना निको भएका छन् ।

अहिलेसम्मको तथ्यांक हेर्दा सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ भने एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ एक्टिभ केस छन्। १९ हजार ७ सय ५८ जनालाई निको भएको छ ।

त्यस्तै स्पेनमा ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ८ पुगेको छ । स्पेनमा जम्म संक्रमित १ लाख १९ हजार १ सय ९९ जना छन् । एकै दिन ८ सय ५ण् जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा ७ हजार ३ सय ९२ जनाको ज्यान गइसकेको छ भने संक्रकितको संख्या २ लाख ७७ हजार १ सय ६१ जना पुगेको छ ।