१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेलायती महारानीबाट प्रधानमन्त्रीलाई ब्रेक्जिट प्रक्रिया शुरू गर्न अख्तियार प्रदान

अ+ अ-

लण्डन(एजेन्सी) । बेलायतकी महारानी एलिजावेथ द्वितीयले बेलायतलाई यूरोपियन यूनियन (इयू)बाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा स्वीकृती दिँदै विधेयकमा हस्ताक्षर गरेकी छन् ।

गत बर्ष भएको जनमतसङ्ग्रहको परिणामको भावना अनुसार बेलायती संसदले हालै पास गरेको विधेयक अनुसार बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बेलायतलाई यूरोपियन यूनियनबाट बर्हिगमन गराउने प्रक्रिया थाल्न अख्तियारी दिने विषयमा बनेको कानूनमा महारानीबाट स्वीकृती आएको हो ।

यससँगै प्रधानमन्त्री मेले इयूको लिसवन सन्धिको धारा ५० अनुसार बेलायतलाई इयूबाट बर्हिगमन गराउने प्रक्रिया थाल्ने अख्तियारी प्राप्त गर्नेछन् । अव प्रधानमन्त्री मेले बेलायती सरकारको तर्फबाट यूरोपेली आयोगलाई पत्राचार गरी बहिर्गमन प्रक्रियामा जाने निर्णय लिएको कुरा औपचारिक रूपमा जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस