२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलाडीको भविष्य सुनिश्चित गर्न दीर्घकालिन योजना ल्याउछु : खेलकुद मन्त्री लामा

अ+ अ-

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले आइतबार आफ्नो पदभार ग्रहण गरेका छन्।

सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शीव कोइराला, राखेप सदस्य-सचिव रमेश कुमार सिलवाल, नेपाल स्काउटका प्रमुख लोकबहादुर भण्डारी, राखेप सदस्यहरु, मन्त्रालयका सह सचिव, उपसचिव,राखेप बिभागिय प्रमुखलगायतले आइतबार स्वागत गरेका थिए।

स्वागतका अवसरमा मन्त्री लामाले खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्नका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना ल्याउने बताए।

मन्त्री लामाले आइतबार खेलाडीको जीवनबृद्धि सम्बन्धी फाइलमा हस्ताक्षर गरेर आफ्नो कार्य प्रारम्भ गरे। यसअघि मन्त्रालयले निवर्तमान युवा तथा खेलकुद मन्त्री जगतबाहदुर सुनार (बिश्वकर्मा) लाई बिदाई गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद हेरफेर तथा विस्तार गर्दा बिश्वकर्मा पदमुक्त भएका थिए।