१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्सबाट नयाँदिल्ली उडेको जहाज बुल्गेरियामा आपतकालीन अवतरण

अ+ अ-

पेरिस । फ्रान्सबाट भारतको नयाँदिल्लीका लागि उडेको एयरफ्रान्सको जहाज बुल्गेरियाको सोफिया विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ ।

जहाजभित्र एक भारतीय नागरिकले अमानवीय व्यवहार गरेकाले जहाज अवतरण गरिएको बुल्गेरियाका अधिकारीहरुले जानकारी दिएका छन् । ती भारतीय नागरिकले जहाज उड्नासाथ चिच्याउने, अन्य यात्रुसँग झगडा गर्ने, ककपिटको ढोका तान्ने जस्ता हर्कत् देखाएका थिए । साथै उनले विमान परिचारिकाहरुमाथि आक्रमणसमेत गरेका थिए ।

उनको आक्रामक व्यवहारका कारण सोफिया विमानस्थलमा आपतकालीन अवतरण गराइएको बताइएको छ । सुरक्षाकर्मीले ती व्यक्तिको पहिचान भने सार्वजनिक गरेको छैन ।

उनी अहिले सुरक्षाकर्मीको नियन्त्रणमा छन् । साथै उडान सुरक्षामा खतरा निम्त्याएको भन्दै उनीविरुद्ध मुद्दा समेत दायर गरिएको छ । यदी ती व्यक्तिले मुद्दा हारेमा १० वर्ष जेल सजाय भोग्नुपर्ने छ । एयर फ्रान्सले भने यस घटनाबारे छानविन भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस