२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदीमा डुबेर एक युवकको ज्यान गयो

अ+ अ-

डोटी । डोटीको सेती नदीमा डुबेर शनिवार एक युवकको ज्यान गएको छ ।

दार्चुलाको मालिकार्जुन घर भई हाल सेती प्राविधिक शिक्षालयमा सिभिल इन्जिनियर प्रथम वर्षमा पढ्दै गरेका वर्ष१७ का दीपेन्द्र सीँ धामीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशी जानकारीले जानकारी दिएका छन् ।

मृतक धामी शिखर नगरपालिका वडा नं. २ मुडेगाउँको कालागाड नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल सालमुनिमा पूजामा गएको जनाइएको छ ।

एक स्थानीयका अनुसार उनी बस्ने घरबेटीको पूजा कार्यक्रममा सहभागी हुन गएको बेला सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किए ज्यान गएको प्रारम्भिक जानकारी छ । धामी नदीमा डुबेको स्थानीयले खबर पाएपछि केही पौडी खेल्न जान्ने युवाहरूले उनलाई नदीबाट निकालेको र त्यतिन्जेल उनको मृत्यु भइसकेको जनाएको छ ।

मृतक धामीका आफन्त पुगेपछि पोस्टमार्टमका लागी जिल्ला अस्पताल डोटीमा लग्ने तयारी भइरहेको त्यसपछि आफन्तको जिम्मा लगाइने निरीक्षक जोशीले बताए ।