२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह : प्रदेश प्रमुख कलौनी

अ+ अ-

कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्। उनले कोरोना महामारीमा रोजगारी खोसिएका श्रमिकहरुको अधिकार रक्षा र सुनिश्चितताका लागि उचित प्रबन्ध गर्न सम्बन्ध सबैको ध्यान आकृष्ट गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीविलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु । विशेषगरी, कोरोना महमारीको यो जोखिमपूर्ण अवस्थामा आफ्नो जीवन जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरुलाई धन्यवाद व्यक्त गर्दछु । श्रमिकहरुको मनोबल कमजोर नहुन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु ।’

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म ल्याई पुर्याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेशप्रमुख कलौनीले अन्तरराष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरुका लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बनोस् भन्ने कामना गरेका छन् ।