गृह श्रमिकको योगदानको मूल्यांकन गरी पहिचान र अधिकार सुनिश्चित गर्न आग्रह
काठमाडौँ । गृह श्रमिकले मुलुकको अर्थतन्त्रमा पुर्याएको योगदानको उचित मूल्यांकन गर्दै उनीहरूको पहिचान, अधिकार तथा आर्थिक-सामाजिक समुन्नति सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । गृह श्रमिक सरोकार समाज नेपालले आज आयोजना...