२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाम, धनकुटा, काठमाडौँ र हेटौँडाको नासुको परीक्षा केन्द्र तोकियो

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले खोटाङ, इलाम, काठमाडौँ र हेटौँडाको नायब सुब्बाको पहिलो चरणको परीक्षा केन्द्र तोकेको छ ।

आयोगले धनकुटा कार्यालयको विज्ञापनमा इलाम र खोटाङ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूको केन्द्र तोकेको हो ।

त्यसैगरी आयोगको काठमाडौँ कार्यालयबाट भएको विज्ञापनमा हेटौँडा र काठमाडौँ परीक्षा केन्द्र राखी परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा केन्द्र निर्धारण गरेको छ ।

नायब सुब्बाको पहिलो चरणको लिखित परीक्षामा काठमाडौँबाट १९ हजार सात सय १२ जनाले परीक्षा दिँदै छन् । जसका लागि काठमाडौँमा १०० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

भारी सङ्ख्यामा नायब सुब्बाको विज्ञापन

यसैगरी हेटौँडाबाट दुई हजार दुई सय भन्दा बढी परीक्षार्थी पहिलो चरणको परीक्षामा सहभागी हुँदै छन् । हेटौँडामा १२ वटा परीक्षाकेन्द तोकिएको छ ।

यसैगरी धनकुटाबाट भएको विज्ञापनमा खोटाङ परीक्षा केन्द्र राखी दरखास्त दिने करिब सात सय बढीको लागि पाँच वटा परीक्षा केन्द्र तोकिएको छ । धनकुटाकै विज्ञापनमा इलामबाट १७ सय भन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । इलाममा १३ परीक्षा केन्द्र कायम गरिएका छन् ।

लागि इलाममा १३, खोटाङमा ५, र हेटौँडामा १२ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन् ।