२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै ग्रामीण आदर्श क्याम्पसका नेविसङ्घ नेता सौरभ घिमिरे, महेशमणि पौडेल, प्रदीपजङ्ग शाह, माधव बजगाईँलगायतलाई आक्रमण गर्ने नेत्रविक्रम चन्द समूह निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न माग गरेका हुन् ।

‘क्याम्पस हाताभित्र अनधिकृत प्रवेश गरी द्वन्द्व बढाउने गतिविधि गर्दै गर्दा आम विद्यार्थीले सोको विरोध जनाउँदा शैक्षिक संस्थामा वैचारिक राजनीति नगरी भौतिक आक्रमणमा उत्रनु दुःखद र निन्दनीय छ’, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेविसङ्घले घाइते विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई हदैसम्म कारबाही गर्नुपर्ने बताएको छ ।