११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाइलट विजय लामाको राजीनामा माग

अ+ अ-

काठमाडौँ । नियमसंगत काम नगरेको भन्दै पाइलट विजय लामाको राजीनामा माग गरिएको छ ।

नेपाल वायुसेवा निगममा कार्यरत क्याबिन क्रू(परिचारिका र परिचारक)ले पाइलट लामाको राजीनामा मागेका हुन् ।

नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले बुधवार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापनपत्र बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न भनेका हुन् ।

पाइलट लामा क्याबिन क्रुलाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक पनि हुन् ।

‘लामाको काम गर्ने शैली विधिसंगत नभएको तथा नियम पालना नगरी आफूखुसी निर्णयहरू गर्दा विमान परिचारिका र परिचारकको मनोबलमा असर परेको उनीहरूको भनाई छ । उनीहरूले निगम व्यवस्थापनलाई श्रम ऐन विपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्‍याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजन प्रमुखमा महिला कर्मचारीलाई राख्नुपर्ने लगायत माग राखेका छन् ।

हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु कार्यरत छन् । जसमा एयरहोस्टेस(महिला) ८० जनाको हाराहारी छन् भने बाँकी ८० स्टेवार्ड(पुरुष परिचारक) रहेका छन् । जसमध्ये ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् हुन् भने बाँकी सबै करारमा कार्यरत छन् ।

पाइलट लामा ५८ वर्षे उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाशमा जाँदै छन् ।

प्रतिक्रिया दिनुहोस