११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भलिबल संघको अध्यक्षमा चन्द, महासचिवमा श्रेष्ठ विजयी

अ+ अ-

काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् ।

बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार चन्दले ७६ मत ल्याए । उनले अध्यक्षका अर्का प्रत्यासी निरोज मास्केलाई २६ मत अन्तरले पराजित गरे । मास्कको पक्षमा ५० मत पर्यो ।

पूर्व भलिबल खेलाडी चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) का कोषाध्यक्ष समेत हुन् ।

महासचिवमा चन्द प्यानलका रोशनकुमार श्रेष्ठ ८५ मतसहित विजयी भए । महासचिव पदका अर्का प्रत्यासी मनवीर छन्त्यालले ३९ मत पाए ।

प्रतिक्रिया दिनुहोस