९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्ज्युरी समयमा लेवान्डोस्कीको गोल, बार्सीलोना शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला-लिगा फुटबलमा संघर्षपूर्ण जित निकालेको छ।

शनिबार राति भएको खेलमा इन्ज्युरी समयमा रोबर्ट लेवान्डोस्कीले गरेको एकमात्र गोल निर्णायक बन्दा बार्सिलोनाले ३ अंक हाँसिल गर्‍यो। लेवान्डोस्कीले राफिन्हाको क्रसलाई सदुपयोग गर्दै सिजनमा १३ औँ गोल सम्भव बनाए।

त्यसअघि पहिलो हाफअघि लेवान्डोस्कीले गोलको राम्रो मौका चुकाएका थिए। उनको हेड पोलमा लाग्दा संभावित गोलबाट बार्सिलोना चुकेको थियो।

५०औँ मिनेटमा भ्यालेन्सियाका लिनोले गोल गरेका थिए। तर, भिएआरको सहायताबाट उनको गोललाई मान्यता दिइएन।

गोलअघिको फाउलको कारण उनको गोलले मान्यता नपाएको हो। खेलमा बार्सिलोनाले अधिकांश समय बल नियन्त्रणमा राखेको थियो।

जितसँगै बार्सिलोना पुनस् शीर्ष स्थानमा फर्किएको छ। बार्सिलोनाले १२ खेलमा ३१ अंक जोडेको छ। भ्यालेन्सिया १५ अंक जोडेर १० औँ स्थानमा रहेको छ।

एक खेल कम खेलेको रियल म्याड्रिडको पनि ३१ अंक रहेको छ। २३ अंकका साथ एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस