१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युक्यासल युनाइटेडद्धारा चेल्सी पराजित

अ+ अ-

काठमाडौँ । चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको प्रिमियर लिग अन्तरगतको खेलमा न्युक्यासलले चेल्सीलाई १–० गोलले हराएको हो ।

न्युक्यासलको जीतमा जो विलकले ६७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै न्युक्यासल लिगको तेस्रो स्थानमा कायम रहेको छ । टोलीको १५ खेलपछि ३० अङ्क रहेको छ । चेल्सी भने सबै प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै लिगको आठौँ स्थानमा खस्किएको छ ।

उता चौथो स्थानमा रहेको टोटनहम हटस्पर्सले सात गोलको थ्रिलरमा लिड्स युनाइटेडलाई हराएको छ । तीन पटक गोलले पछि रहेको अवस्था उल्ट्याउँदै स्पर्सले खेलमा ४–३ ले पुनरागमन गर्न सफल भएको हो ।

क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । तर २५ औँ मिनेटमा ह्यारिकेनले गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको अन्त्यमा रोड्रिगोले पुनः लिड्सलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै बेन डेभिसले बराबरी गोल फकाए ।

७६ औँ मिनेटमा रोड्रिगोले पुनः लिड्सलाई खेलमा अगाडि बढाए । तर, रोड्रिगो बेन्टान्कुरले खेलको अन्त्यतिर दुई गोल गर्दै स्पर्सलाई रोमाञ्चक जीत दिलाए । १५ खेलपछि २९ अङ्क बटुल्दै स्पर्श लिगको चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस