१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै उद्योगीले गरे आन्दोलन स्थगित

अ+ अ-

काठमाडौँ । बैङ्कले चर्को ब्याज लिएको विरोधमा आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै उनीहरूले आन्दोलन स्थगित गरेका हुन् ।

सोमबार अर्थमन्त्री नियुक्त भएका पौडेलले सोमबार नै उद्योगी व्यवसायीलाई वार्तामा बोलाएका थिए । अर्थमन्त्रीले वार्तामा बोलाएपछि आन्दोलन स्थगित गरेको मोरङ व्यापार सङ्घ का अध्यक्ष नवीन रिजालले बताए । सरकारले माग सम्बोधन गर्ने आस देखाएको बताउँदै उनले माग सम्बोधन नभए पुनः सडक आन्दोलनमा फर्किने बताए ।

बैङ्कको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी र व्यवसायीले पुस ७ गतेयता नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरको गेट अगाडि धर्ना दिइरहेका छन् । उद्योगीले एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने, स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग राखेका छन् ।

अर्थमन्त्रीले वार्तामा बोलाएपछि आफ्ना मागसहित वार्तामा जाने रिजालले बताए । वार्ता टोलीमा सहभागी हुन विराटनगरबाट ६ जनाको टोली जानेछ ।

वार्ता टोलीमा भैरहवा, बुटवल, नेपालगञ्ज र काठमाडौं उद्योग वाणिज्य सङ्घका प्रतिनिधि पनि सहभागी हुने रिजालले बताए । मोरङका उद्योगीले आन्दोलन सुरु गरेपछि भैरहवा, बुटवल र नेपालगञ्जमा पनि ब्याजदर वृद्धिको विरोधमा आन्दोलन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस